बुटवल-बेलहिया सडक बिस्तारमा ढिलाई http://bit.ly/2GXRbSf - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, February 7, 2018

बुटवल-बेलहिया सडक बिस्तारमा ढिलाई http://bit.ly/2GXRbSf

पाँच वर्षमा पूरा गर्नेगरी सुरु गरिएको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तारको काम ६ वर्ष पुग्दासम्म जम्मा ६९ प्रतिशत मात्र सकिएको छ । सडक बिस्तारमा विवाद हुनु, समयमा ठेक्का नलाग्नु र ठेकेदारले समयमा काम नगर्नुले ढिलाई भएको आयोजनाले जनाएको छ ।  सिमा क्षेत्रका सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले आर्थिक वर्ष २०६८/६९ मा २ लेनको सडक ६ लेनको बनाउन सुरु गरेको  थियो ।आयोजनालाई थप २ वर्ष समय दिइएको छ । सो अवधीमा पनि सडक पुरा हुनेमा आशंका छ । आयोजना प्रमुख जिवेन्द्र मिश्रका अनुसार कुल २७ किलोमिटर सडकमध्ये अहिलेसम्म करिब १३ किलोमिटरको काम मात्रै पूरा भएको छ । त्यसमध्ये बुटवलतर्फ सात र भैरहवातर्फ ५ दशमलव ४ किलोमिटर काम पूरा भएको हो । सडक निर्माणका लागि तीन अर्ब ३७ करोड खर्च भइसकेको छ । बाँकी काम गर्न दुई अर्ब ३१ करोड रुपैयाँ लाग्ने अनुमान छ  । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages