समाचार राजनीति समाज शिक्षा स्वास्थ्य अर्थ मनोरञ्जन खेल विशेष विचार ब्लग अन्तर्वार्ता ग्लोबल म्यागेजिन पूरा भयो धुर्मुसको सपना - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 6, 2018

समाचार राजनीति समाज शिक्षा स्वास्थ्य अर्थ मनोरञ्जन खेल विशेष विचार ब्लग अन्तर्वार्ता ग्लोबल म्यागेजिन पूरा भयो धुर्मुसको सपना

रौतहट माघ, २३ । धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्नुभएको छ । 
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ ओटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो।
उद्घाटन कायक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको छ। सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो। २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन्। 
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो। करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages