शिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रमा साधुबाबाहरुको चहलपहल बढ्न थालेको छ ।शिवरात्रीको लागि देश भित्रका बिभिन्न ठाउँ र भारतबाट समेत साधुबाबाहरु पशुपति आएका छन् ।
शिवरात्रीको लागि देश भित्रका बिभिन्न ठाउँ र भारतबाट समेत साधुबाबाहरु पशुपति आएका छन् ।
उनीहरु पशुपति मन्दिर आसपास र पारीपट्टिको श्लेसमान्तक वनमा अड्डा जमाएर बसिसकेका छन् ।शिवरात्रीमा आउने साधुबाबाहरु पनि थरीथरीका हुन्छन् ।
वर्ग र सम्प्रदायको आधारमा उनीहरुलाई नागाबाबा, वैरागी, अघोरी, नाथ, गिरीपुरी सन्यासी, परमहंस लगायतमा वर्गीकरण गरिन्छ ।यसमा पनि शिवरात्रीको बेला नागाबाबालाई विशेष सत्कार गरिन्छ ।
No comments:
Post a Comment