विद्या भण्डारी नै पुनः राष्ट्रपति, चारजना हिस्स - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 13, 2018

विद्या भण्डारी नै पुनः राष्ट्रपति, चारजना हिस्स

काठमाडौँ,फागुन २ : राष्ट्रपति पदमा धेरै नेताले आँखा लगाएको भए पनि सो पदमा बर्तमान राष्ट्रपति विद्या भण्डारी नै दोहोरिने भएकी छिन् ।
वाम गठबन्धनका नेताहरु भलनाथ खनाल, रामबहादुर थापा बादल, अमिक शेरचन र सुवास नेम्वाङलगायतले राष्ट्रपति पदमा आँखा लगाउँदै आएका भए पनि अन्ततः भण्डारी नै राष्ट्रपति हुने स्थिति बनको छ ।
०७२ मा संविधान जारी भएपछि विद्या भण्डारी राष्ट्रपति बनेको दुई बर्ष मात्र पुरा भएको छ र यस अवधिमा उको भुमिकाका उच्च मुल्याङ्कन् पनि हुँदै आएको छ ।, आजको घटना र विचार साप्ताहिकमा यो खबर छ 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages