काठमाडौं, ८ फागुन । बानेश्वरको सुविधानगरस्थित प्रहरी बृत्त कार्यलयको छेउमा भेटिएको बम सेनाद्वारा डिस्पोज गरिएको छ । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दमा प्रहरी कार्यालय अगाडि (खतरा) लेखिएको वस्तु भेटिएको थियो ।
सो स्थानमा भेटिएको विस्फोटक वस्तुलाई सेनाको टोलिले डिस्फोज गरिएको हो ।
No comments:
Post a Comment