काठमाडौँ । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै छ । केन्द्रीय सरकारमा १७ मन्त्रालय राख्ने तयारी रहेको बुझिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार आजै सरकारले पूर्णता पाउन सक्ने बताइएको छ । मन्त्री आंकक्षी व्यवस्थापन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री पठाउने छन् । केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सिमित हुने भएका हुन्
No comments:
Post a Comment