१७ वटा मन्त्रालय राख्ने मन्त्रीपरिषद बैठकको निर्णय - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, February 22, 2018

१७ वटा मन्त्रालय राख्ने मन्त्रीपरिषद बैठकको निर्णय

काठमाडौं, ११ फागुन । सरकारले केन्द्रीय तहमा १७ वटा मन्त्रालय रहने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको हो । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । 

अहिले ३१ वटा मन्त्रालय सञ्चालनमा छन् । संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेकाले सरकारलाई मन्त्रालय घटाउनुपर्ने बाध्यता थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages