काठमाडौं, ६ फागुन । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको आज (आइतबार) बस्ने भनिएको बैठक स्थतित भएको छ । एमाले नेता माधव कुमार नेपाल रौतहट गएकाले उनको अनुपस्थिथ हुने भएपछि बैठक स्थतित भएको प्रचण्ड सचिवालयले जनाएको छ ।
पार्टीको काम विशेषले माधवकुमार नेपाल रौतहट गएको उनका स्वकीय सचीव नितेश पौडेलले जानकारी दिए । बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।
No comments:
Post a Comment