मधेस मुद्दाको वेवास्ता गरे ओली सरकारको दिनगन्ती सुरु हुन्छ' - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, February 22, 2018

मधेस मुद्दाको वेवास्ता गरे ओली सरकारको दिनगन्ती सुरु हुन्छ'

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेसी जनताको माग अनुसार संविधान संशोधनको माग गरेका छन् ।
 बिहिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले त्यसलाई वेवास्ता गरे सरकारको दिनगन्ती सुरु  हुने चेतावनी समेत दिए ।    
संशोधनको मुद्दा उठाएको उल्लेख गर्दै  प्रधानमन्त्री ओलीले सरकारमा सहभागीताका लागि चरणबद्ध रूपमा छलफल गरेपनि सोही विषय आफूहरूको  बटमलाइन भएको बताए । 
लामो समयदेखि मधेसी जनताले संविधानमा अपनत्व खोजिरहेको भन्दै उनले सरकारले त्यसको ग्यारेन्टी गरे आफूहरूलाई सरकारमा सहभागी हुन कुनै समस्या नहुने स्पष्ट पारे ।  

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages