समाचार राजनीति समाज शिक्षा स्वास्थ्य अर्थ मनोरञ्जन खेल विशेष विचार ब्लग अन्तर्वार्ता ग्लोबल म्यागेजिन भोलि हुने राष्ट्रियसभा निर्वाचनमा १६ सय ७७ मतदाता - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 6, 2018

समाचार राजनीति समाज शिक्षा स्वास्थ्य अर्थ मनोरञ्जन खेल विशेष विचार ब्लग अन्तर्वार्ता ग्लोबल म्यागेजिन भोलि हुने राष्ट्रियसभा निर्वाचनमा १६ सय ७७ मतदाता

काठमाडौं २३, माघ । बुधबार हुने राष्ट्रिय सभाको  निर्वाचनमा १ हजार ६ सय ७७ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले बताएको छ ।
  आयोगले आज पत्रकार सम्मेलन गरी उक्त निर्वाचनमा स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ जनाले मत खसाल्ने जानकारी दिएको हो । 
कूल २०५६ मतदाता रहेपनि प्रदेश नं २ का सबै निर्विरोध चयन भएकाले त्यहाँ निर्वाचन हुने छैन। राष्ट्रिय सभा निर्वाचनमा स्वस्तिक चिन्हको प्रयोग भने  हुनेछैन। मतदाताले महिला र अन्य समूहतर्फ १,२ र ३ गति प्राथमिकत तोक्नुपर्नेछ।
त्यस्तै, दलित र अपाङ्गगतारअल्पसंख्यकतर्फको मतपत्रमा भने ठिक चिन्ह लगाउनुपर्नेछ। आयोगले मतदान लगत्तै मतगणनाका लागि ६ वटै प्रदेशमा सहयोगी टोली समेत खटाएको छ।
साथै, मतपरिणाम यथाशीर्घ राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको उल्लेख गरेको छ। निर्वाचनमा ३२ सदस्यका लागि ५२ जना उम्मेद्वार प्रतिष्पर्धामा  छन् ।  आयोगले मतदानका लागि प्रदेशको उच्च अदालत रहेका ६ स्थानमा १४ मतदात केन्द्र तोकेको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages