दिपक मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी, इन्टरपोलको निगरानी हुने - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, March 17, 2018

दिपक मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी, इन्टरपोलको निगरानी हुने

प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङे विरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।
सांसदको सपथ समेत नलिएका प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको प्रहरीको दाबी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages