काठमाडौं । पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई अहिले सम्बोधन गरिरहेकी छिन् ।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/rt2MQLS7utM" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>
प्रकाशित १५ चैत्र २0७४ , बिहिबार | 2018-03-29 10:55:53
No comments:
Post a Comment