काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।
नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्षदेखि उपचाररत्त यशोदा श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार १०ः४५ बजे राति अस्पतालमै उपचारको क्रममा निधन भएको उनको उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठले बताए ।
कलाकार हरिवंश आचार्यका अनुसार, श्रेष्ठको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।
प्रकाशित २0 चैत्र २0७४ , मङ्गलबार | 2018-04-03 02:17:09
No comments:
Post a Comment