सरकारले ढाँट्यो भूकम्पपीडितलाई, थप १ लाख अनुदान हल्ला मात्रै - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, April 2, 2018

सरकारले ढाँट्यो भूकम्पपीडितलाई, थप १ लाख अनुदान हल्ला मात्रै

सरकारले ढाँट्यो भूकम्पपीडितलाई, थप १ लाख अनुदान हल्ला मात्रै
काठमाडौँ । राजधानीबाट प्रकाशित आजका राष्ट्रिय दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले राजनीतिक विषयलार्इ बढी जोड दिएका छन् भने कुनैले आर्थिक, सामाजिक, पर्यावरण, स्वास्थ्यलगायत मुद्दा उठाएका छन् ।
कान्तिपुर दैनिकले  संघीय संसदले सुझावविपरीत समिति थपेकोलाई मुख्य समाचार बनाएर छापेको छ । ‘सिन्डिकेट जोगाउन आन्दोलन’ शीर्षकको समाचारलाई पनि कान्तिपुरले उत्तिकै महत्त्व पहिलो पृष्ठमा समेटेको छ ।
स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन हुँदा देशभर औषधि र ओप अभाव भएकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चर्चा पनि नागरिकले गरेको छ ।
नयाँ पत्रिका दैनिकले देउवा सरकारले भूकम्पपीडित अनुदान १ लाख थपेको हल्ला फैलाएर ढाँटेकोलाई मुख्य समाचार बनाएको छ भने अन्नपूर्णले औषधि खरिद ठप्प भएकोलाई प्रमुख समाचार बनाएको छ ।
भूकम्पपीडितलाई थप १ लाख अनुदान हल्ला मात्रै
शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।
गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नगरिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नयाँ पत्रिकाका अनुसार, मुख्यसचिव लोकदर्शन रेग्मीले घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका छन् । रेग्मीले नयाँ पत्रिकासँग भनेका छन्, ‘भूकम्पपीडितका बारेमा निर्ण

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages