दाङ — दाङमा हतियार बनाउने कारखाना भेटिएको छ । राजपुर गाउँपालिका ७ भौवा नाकामा लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ ।

Hello, my name is Dinesh Mahato. I'm a 22 year old self-employed Pirate from the Sindhuli.
Learn More →
No comments:
Post a Comment