काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सह इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिव तय गरेको छ । वैठकले पूर्व नेकपा एमाले र माओवादी केन्द्रबीचको भागवन्डाका आधारमा पद बाँडफाँट गरेको छ । जस अनुसार प्रदेश इन्चार्जमा एमाले नेताहरू वढी छन् भने अध्यक्षमा माओवादी तर्फका वढी छन् । हेर्नुहोस् सूची:
प्रदेश १
इञ्चार्ज – भीम आचार्य अध्यक्ष –देवराज घिमिरे
सहइन्चार्ज –साबित्री कुमार काफ्ले, सचिब – सुरेश बहादुर राई
प्रदेश २
इन्चार्ज– सत्यनारायण मण्डल
अध्यक्ष – प्रभू साह
सहइन्चार्ज– विश्वनाथ साह सचिब – सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज–अष्टलक्ष्मी शाक्य
अध्यक्ष – हितमान शाक्य
सहइन्चार्ज – नारायण दाहाल, सचिब – आनन्द पोख्रेल
गण्डकी प्रदेश
इन्चार्ज– पीएस गुरुङ
अध्यक्ष– हितराज पाण्डे
सहइन्चार्ज– खगराज अधिकारी सचिब – गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज – शंकर पोखरेल
अध्यक्ष – ओनसरी घर्ती
सहइन्चार्ज – दलबहादुर राना सचिब – जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्ज – जनार्दन शर्मा
अध्यक्ष – गोरखबहादुर बोगटी
सहइन्चार्ज – यमलाल कंडेल सचिब –मयाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज– भीम रावल
अध्यक्ष – कर्ण थापा
सहइन्चार्ज –लक्ष्मणदत्त जोशी सचिब – नेप चौधरी
प्रकाशित ५ आश्विन २0७५ , शुक्रबार | 2018-09-21 09:34:33
No comments:
Post a Comment